नेप्से इन्ट्राडे अपडेट: भारी अंकको वृद्धि!

आज आइतबार नेप्से बजार ३५.६१ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०९० को नजिक आएको छ। ३५.६१  अङ्कले बढेर नेप्से परिसूचक २०९१.१४ मा आएको हो। आज २ घण्टामा लगभग ३ अर्ब १५ करोड ६२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा हिमालयन लाइफ इन्स्योरेन्स  रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा अप्पर हिवाखोला हाईड्रोपावर  रहेको छ।

Comments

Back to top