लाल्टिन साप्ताहिक समिक्षा

पछिल्लो साता बढेर बन्द भएको नेप्सेमा यस साता पनि हरियाली दोहोरिएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९४१.५२ को बिन्दुमा खुलेको नेप्से १०२.४६(५.२८ प्रतिशत)ले बढ्दा साताको अन्तिम कारोबार दिन विहिबार सूचक २०४२.६७ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 

नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

 

यस साता नेप्सेले मिडल ब्याण्डको एरियालाई ब्रेकआउट दिएर ब्याण्डमाथि नै क्लोजिङ्ग दिएको छ। 

एमएसिडि लाईन यस साता -३५.६५ बाट बढेर -२३.०१ मा आएको छ र हिस्टोग्राम यो साता बढेर १.०३ बाट १०.९३ मा पुगेको छ जसले बजारमा बिक्रि चाप यस साता घटेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -३३.९५ मा आएको छ। +१४ डिएमआई लाईन अहिले २६.४२ मा रहेको छ भने  -१४ डिएमआई लाईन १८.७९ मा रहेको छ। ए.डी.एक्स १२.५७ मा रेहको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ निकै कम भएको जनाउछ। आरएसआइ ४८.८३ बाट बढेर ५५.६६मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढेको देखिन्छ ।

बजारमा अर्को सपोर्ट बोलिंगेरको मिडल ब्याण्ड करिब १९६५ को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको अप्पर ब्याण्ड २१५० मा रहने छ। बजारमा एमएसीडीले बुलिश क्रस दिएको भए पनि एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ। 

 

Comments

Back to top