नेप्से इन्ट्राडे अपडेट: भारी  अंकको वृद्धि!

आज बुधबार नेप्से बजार ३१.४२ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०५० को नजिक आएको छ। ३१.४२ अङ्कले बढेर नेप्से परिसूचक २०५२.०७ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ११ करोड ७५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा पन्चकन्या माई हाईड्रोपावर रहेको छ जसको  ८.४० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा शुवम पावर रहेको छ।

Comments

Back to top