प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज बुधबार प्रिओपन सेसनमा नेप्से ०.४९ अंकले घटेको छl
हिजो मंगलबार भारी अंकले बढेर २०२०.६४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०२०.१५ मा खुलेको हो। १७५४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७ लाख ४६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो।
आज २० कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments