रास्वपाको बैठक आज बिहान ११ बजे बस्दै, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने

आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्नेछ ।

बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्नेछ ।

साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि निर्णय गर्ने बताइएको छ ।

Comments

Back to top