सात राजनीतिक दल बिच राष्ट्रपतिमा कांग्रेसलाई समर्थन जनाउने सहमति
सात राजनीतिक दल बिच राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उनले कांग्रेस ठूलाे दल भएकाले राष्ट्रपति दिने प्रस्तावमा अन्य दलले समर्थन गरेका छन् । तर, व्यक्तिबारे भने निर्णय गरिएकाे छैन ।
कांग्रेसले चुनावअघिको गठबन्धन ब्युँताउन खोजेर राष्ट्रपति आफ्नो दलबाट बनाउन चाहेको थियो । यसमा माओवादीलगायत दलहरू सहमतिनजिक पुगेको हाे ।
Comments