सेयर बजारमा भारी गिरावट जारी

आज बुधबार नेप्सेमा भारी अंकको गिरावट देखिएको छ। पहिलो २ घण्टासम्ममा नेप्से परिसूचक ६० अंकले घट्दा करिब १.७५ अर्बको कारोबार भएको छ। सर्वाधिक कारोबार गरेको नेपाल टेलिकमको मूल्य प्रति सेयर रु.५५ ले घटेर कारोबार हुँदा २१० अन्य कम्पनिहरुको मूल्यमा पनि गिरावट आएको देखिन्छ।

Comments

Back to top