नेप्से प्रिओपन सेसन अपडेट

बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ।

करिब ७०० कित्ताको खरिदबिक्रि हुँदा ३ लाख २७ हजारको कारोबार भएको छ। तीमध्ये ६ कम्पनिको शेयर मुल्य बढेको छ भने ९ कम्पनिको घटेको छ।

Comments

Back to top