हेडलाइन

अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको लागि रकेट प्रक्षेपणको तयारीमा चीन

चीनले अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको लागि शेन्झोउ-१६  प्रक्षेपण गर्ने तयारी गरेको छ ।&…

काठमाडौँ महानगरले हटायाे सिहंदरबार अगाडिका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला

काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैल…

अन्तरिक्ष स्टेशनमा पुगिन् पहिलो अरबी महिला

पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेकी छिन् । एक्जिओम …

भक्तपुर अस्पताल भयो मुलुककै सर्वोत्कृष्ट अस्पताल

भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्य…

युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत् ग्रिडबाट विच्छेद

युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेन…

सफा हिमाल अभियानका सरदार शेर्पाको निधन, थप दुईको पनि निधन

सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ ।  सफा हिमाल …

रुसको आक्रमणले युक्रेनको बखमुत सहरको अवस्था हिरोसिमा जस्तै भएको जेलेन्स्कीको टिप्पणी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बखमुत सहरको ‘विनाश’लाई सन् १९४…

मेक्सिकोमा अज्ञात समूहद्वारा कार दौडमा सहभागीमाथि गोली प्रहार, १० जनाको मृत्यु

मेक्सिकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकाहरूमाथि सशस्त्र हमला गरेको …

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । …

भुटानी शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिवाना गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा उल्लेख

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय का…

भरतपुर महानगरपालिकाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइयाे

भरतपुर महानगरपालिकाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेत…

राष्ट्रपति बाइडेनले गरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता कति भन्ने कुराको चर्चा विश्वभरमै भइरहन्छ । मोदी पटक…

माओवादी प्रतिनिधिमण्डल चीनमा, दुई देशको हित र व्यापारिक सम्बन्ध विस्तारबारे छलफल

चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन प्रस्थान गरेको नेकपा (माओवादी …

सिस्तान–बलुचिस्तानमा पाकिस्तानी सशस्त्र समूहसँगको भिडन्तमा छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु

दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आइतबार छ इरानी सीमा सुर…

भारतका सात राज्यमा अत्यधिक गर्मी, नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह

भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक …

लिग च्याम्पियन म्यानचेस्टरद्वारा चेल्सी पराजित

यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ । ल…

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथि अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ ।  जिल्ला प्रह…

अफगानिस्तानमा भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि

अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृ…

बझाङ हिमपहिरोमा बेपत्ता एक महिलाको शव भेटियो, दुईको अवस्था अज्ञात

बझाङमा यार्चागुम्बा सङ्कलनका क्रममा बेपत्ता एक महिलाको शव फेला परेको छ । आज बिहान करिब ९ बज…

सन्दीपविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ताको सक्कल झिकाउन आदेश

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडि…

बखमुत नगरलाई पूर्ण रूपमा कब्जा गरेको भन्ने रूसी दाबीको जेलेन्स्कीद्वारा खण्डन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्…

Back to top