नेपाली सेनामा विभिन्न पदहरुमा रोजगारीको सुनौलो अवसर

नेपाली सेनाको भर्ती छनोट निर्देशनालय, जङ्गी अड्डामा प्राविधिक/एभिएटर/विविध सेवा र बिल्लादार पदका लागि दरखास्त आह्वान गरिएको छ ।

नेपाली सेनामा प्राविधिक/हवाई/विभिन्न सेवाको रिक्त पदमा खुला तथा समावेशी प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको छ । नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट उम्मेदवारहरूले अनलाइन आवेदन फारम भरेर त्यसको हार्डकपी प्रिन्ट गरी भर्ना केन्द्रमा बुझाउन अनुरोध गरिएको छ l 

 

Comments

Back to top