विद्युत् नियमन आयोगमा रोजगारीको सुनौलो अवसर

 विद्युत नियमन आयोगको रिक्त अध्यक्ष १ र ३ सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ । आज वैशाख २६ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो। आयोगको अध्यक्ष र कम्तिमा १ महिला सहित ३ जना सदस्य गरि कुल ४ जनाको लागि दरखास्त आह्वान गरेको हो। २०८१ जेठ ९ गते भित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

 

Comments

Back to top