सूर्यज्योति लाइफमा कर्मचारीहरुको आवश्यकता

सूर्यज्योति लाइफले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ६ शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । त्यस्तै, १२ शाखा कार्यालयका लागि ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको छ । उक्त पदहरुमा काम गर्नका लागि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top