नेप्से इन्ट्राडे अपडेट: ४.५४ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.५४ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ४.५४ अङ्कले बढेर १९७३.५७ मा आएको हो। २९८ कम्पनीको ४,५९९,७३२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ५४ करोड ११ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा पोखरा फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा पिपुल्स पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.९२% ले घटेको छ।

 

Comments

Back to top