कालिका लघुवित्त वित्तीय संस्थामा विभिन्न पदहरुमा रोजगारीको सुनौलो अवसर

ले विभिन्न पदहरुमा ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धा मार्फत कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले उक्त कर्मचारीका लागि दरखास्त आव्हान गरेको हो ।

कम्पनीले वरिष्ठ सहायक पदमा १३ जना, सहायक पदमा २३ जना र कनिष्ठ सहायक पदमा ५० जना गरी कुल ८६ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित चैत्र १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top