गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदहरुमा रोजगारीको अवसर

 गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी मगा गरेको छ । लघुवित्तले सुपरभाइजर पदका लागि १ जना, वरिष्ठ सहायक शाखा प्रमुखकका लागि ५ जना, सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात चैत्र १३ गते कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ ।

 

Comments

Back to top