स्तूपा स्वास्थ्य सेवा सहकारी संस्थामा रोजगारीको सुनौलो अवसर

काठमाण्डौको जोरपाटीमा अवस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाले कर्मचारी माग गरेको छ l यस संस्थाले दुई प्रमुख पदहरु प्रमुख लेखा अधिकृत र ल्याब इन्चार्जमा पदहरुमा पदपूर्ति गर्नुपर्ने भएकाले  योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई दर्खास्तको आव्हान गरिएको छ l 

विज्ञापन यसप्रकार रहेको छ :

 

 

Comments

Back to top