जीवन विकास लघुवित्तमा रोजगारीको अवसर

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित फागुन ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top