रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट एक्जुकेटिभ अफिसरका लागि केही, अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा, उपशाखा तथा हेड अफिसका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top