ग्लोबल आइएमई बैंकमा रोजगारीको सुनौलो अवसर

ग्लोबल आइएमई बैंकले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारलाई ग्लोबल आइएमई बैंकको बेवसाइटमा गएर अनलाइन दरखास्त पेस गर्नुपर्नेछ। आउँदो फेब्रुअरी ६ तारिखको साढे ४ बजेअघिसम्म परेका आवेदनलाई मान्यता दिइने बैंकले जनाएको छ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top