नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष पदका लागि दरखास्तको आव्हान

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण (NTA) मा प्रतिष्ठित अध्यक्ष पदका लागि अहिले आवेदन माग गरिरहेको छ । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा योगदान पुर्याउने  योग्य नेपाली नागरिकहरूलाई दर्खास्तको आव्हान गरिएको छ l 

विज्ञापन यसप्रकार रहेक छ :

 

Comments

Back to top