नेको इन्स्योरेन्समा रोजगारीको अवसर

 नेको इन्स्योरेन्स कम्पनीले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिसेप्सनिष्टका लागि १ जना, एक्जुकेटिभ सेक्रेटरीका लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले हेड अफिसका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top