निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारीको आवश्यकता

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले खुल्ला तथा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ती गर्ने गरी कर्मचारी माग गरेको जनाएको छ । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २९ गतेभित्र संस्थाको सातै प्रदेशमा रहेका पायक पर्ने कुनै पनि शाखा कार्यालय, क्षेत्रीय कार्यालय तथा केन्द्रीय कार्यालय नक्साल, काठमाडौंबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top