सगरमाथा लुम्बिनी इन्स्योरेन्समा कर्मचारीको आवश्यकता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले डट नेट कोर डेभलपरका लागि पाँच जना कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top