आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च म्यानेजर र ब्रान्च सपोर्ट एशोसिएटका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।

Comments

Back to top