खाद्य व्यवसाय तथा व्यापार कम्पनीमा माग्यो ६० जना कर्मचारी

खाद्य व्यवसाय तथा व्यापार कम्पनीमा जागिर खुलेको छ।

कम्पनीले चौथो तहदेखि नवौँ तहसम्मका विभिन्न पदमा ६० जनाका लागि दरखास्त आह्वान गरेको हो। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेछ।

इच्छुक उम्मेदवारले माघ १८ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। 

विज्ञापन यसप्रकार 

Comments

Back to top