भिजन लुम्बिनी उर्जा कम्पनीमा कर्मचारीको आवश्यकता

भिजन लुम्बिनी उर्जा कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्राविधिक तथा दक्ष कर्मचारीहरु आवश्यक रहेको हुँदा दरखास्त आव्हान  गरेको हो । कार्य क्षेत्र कास्कीमा  रहेको कम्पनीले जनाएको छ । करार अवधि १ वर्ष रहेको छ । तलब स्केल कम्पनीको नियम अनुसार हुनेछ । सम्बन्धीत क्षेत्रमा २ देखि ७ वर्षको अनुभव पद अनुसार फरक फरक रहेको छ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top