नेपाल फाइनान्समा रोजगारीको सुनौलो अवसर

नेपाल फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका  लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन अनुरोध गरिन्छ ।

Comments

Back to top