नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर

नेपाल एसबिआई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले हाइएर लेभल म्यानेजरियल पोजिशनका लागि र मिडिल लेभल म्यानेजरियल पोजिशनका लागि कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो हेड अफिसका लागि र विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top