प्रिओपन सेसन अपडेट
आज बिहिबार नेप्से प्रिओपन सेसनमा मात्र ०.८८ अंकले वृद्धि भई ९ लाख ६२ हजारको कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन पनि बजारमा रौनक आउने सम्भावना कम देखिएको छ ।

Comments