नेप्से इन्ट्राडे: २ घण्टामा १ अर्बको कारोबार
आज नेप्से १ बजे सम्ममा १५ अंकले घटेर नेप्से परिसूचक २६३५ सम्म पुगेको थियो र अहिले १० अंकले घटेर २६४० मा रहेको छ। आज कारोबार न्यून करिब १ अर्बको मात्र भएको देखिन्छ भने सर्वाधिक कारोबार गर्ने कम्पनी नेपाल टेलिकम रहेको छ। यसको मुल्य ३% ले घटेर १५८० कारोबार भएको हो।
त्यस्तै होटेल सेक्टरहरु राम्रो लाभमा कारोबार भैराखेको छ जसमा सोल्टी होटेलको सेयर ४% बढेर खरिदबिक्री भएको छ।
Comments