प्रिओपन सेसन: नेप्सेमा २ अंकको बढोत्तरी

आज साताको अन्तिम कारोबार दिन नेप्से प्रिओपन सेसनमा ८४० कित्ताको खरिदबिक्री हुँदा नेप्से परिसूचक २ अंकले बढेको छ। आज रसुवागढी हाइड्रोपावर ३०० कित्ता २% ले मुल्य घटेर कारोबार भएको छ भने युनाईटेड इन्स्योरेन्सको २% ले मुल्य बढेर कारोबार भएको हो।

अन्य दिनको तुलनामा आज प्रिओपन सेसनमा अत्यन्त न्यून कारोबार करिब ४ लाखको मात्र भएको छ।

Comments

Back to top