नेप्से इन्ट्राडे अपडेट: २५ अंकको गिरावट
आज १ बजे सम्म नेप्से परिसूचक २५ अंकले घटेको छ भने करिब १ अर्ब ८० करोडको कारोबार भएको देखिन्छ। सर्वाधिक कारोबार गर्नेमा नेपाल टेलिकम साथै अपि पावर रहेको छ । यी दुवैको सेयर मूल्य घटेर किनबेच भएको हो।
सर्किट लेभलमा कारोबार भएको इमर्जिंङ्ग पावर कम्पनीको भने १६० कित्ता खरिदबिक्री भएको देखिन्छ।
Comments