प्रिओपन सेसनमा एनटीसीको उछाल, ५ अंकले बढ्यो नेप्से

सोमबार कारोबार समयमा प्राविधिक समस्याका कारण नेप्से परिसूचक २६६८ मा हुँदा १२:५३ बजे कारोबार स्थगित भएको थियो ।

आज प्रिओपन सेसनमा ५ अंक ले बढेर २६७३ पुगेको छ। प्रिओपन सेसनमा करिब ६००० कित्ताको खरिदबिक्री भएर १ करोड बढी को कारोबार भएको देखिन्छ। त्येस्तै आज विहान लाभांश घोषणा गरेको नेपाल टेलिकमको सर्वाधिक कारोबार ५३२५ कित्ताको खरिदबिक्री २% मुल्य बढेर भएको छ भने नेको इन्स्योरेन्स पनि बोनस पछिको समायोजन मुल्यमा २% ले वृद्धि भएर कारोबार भएको छ।

Comments

Back to top