१० अंकले बढ्यो सोमबारको प्रिओपन सेसन

साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १० अंकले वृद्धि भएर २६७७ मा पुगेको छ।

करिब ३००० कित्ताको खरिदबिक्री हुँदा साढे एकचालीस लाख रकम बराबरको कारोबार भएको छ। नबिल बैंकको सर्वाधिक ४०० कित्ताको १.९५% ले मूल्य वृद्धि भएर कारोबार भएको हो भने अरुण भ्याली हाइड्रो पावर १.९९% ले मूल्य घटेर कारोबार भएको छ।

Comments

Back to top