नेप्सेमा आयो उछाल: प्रिओपन सेसन अपडेट

गत साता २५६६ मा बन्द भएको नेप्से परिसूचक आज आइतबार प्रिओपन सेसनमा ८ अंकले बढेर २५७५ पुगेको छ। करिब १२८०० कित्ता को खरिदबिक्री हुँदा ६६ लाख ५९ हजार बराबरको कारोबार भएको हो। सबैभन्दा बढी १००० कित्ताको खरिदबिक्री शाइन रेसुङ्गा बिकाश बैंकको २% मुल्य बढेर भएको छ भने अन्य कम्पनी पनि सकारात्मक मूल्य वृद्धिमै कारोबार भएका छन्।

Comments

Back to top