नेप्से इन्ट्राडे अपडेट: १२.५४ अंकको वृद्धि!
मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १२.५४ अंकले बढेको छ।
दुई घण्टामा नेप्से १२.५४ अङ्कले बढेर २,६९५.७८ मा आएको हो। २९९ कम्पनीको ५,५३८,९६९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ११ करोड ४६ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments