नेप्से इन्ट्राडे अपडेट: ३.८६ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.८६ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ३.८६ अङ्कले घटेर २,०७५.८९ मा आएको हो। २९३ कम्पनीको ३,००८,५४२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा गुडविल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.१८% वृद्धि भएको छ भने टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.९८% ले घटेको छ।

 

Comments

Back to top