नेप्से इन्ट्राडेमा इमर्जिङ्ग पावर कम्पनीको सर्किट

आज बजारमा नेप्सेले इन्ट्राडेमा १ अर्ब भन्दा बढीको कारोबार गर्दै २४ अंकको वृद्धि गरेको छ। बजार खुलेको केहि समय पछि ओरालो लागेर २४९९ मा पुगेको नेप्से १२ बजे पश्चात भने आक्रामक रुपले बढ्न थालेको हो। धेरै समय पछि बजारमा केहि हद सम्मको हरियाली देखिएको छ।

त्यस्तै भन्दा धेरै कारोबार भएको अपि पावर कम्पनी ३% ले वृद्धि गर्दै ५०० मुल्य माथि जाने प्रयास गरेको देखिन्छ भने इमर्जिङ्ग पावर कम्पनिले आज सर्किट लेभलमा कारोबार गरेको छ ।

Comments

Back to top