मेरोमाइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडमा आईटीका लागि रोजगारीको सुवर्ण अवसर

मेरोमाइक्रोफाइनान्स लघुवित्त संस्थाको केन्द्रीय कार्यालयका लागि देहायबमोजिमको जनशक्ति आवश्यक पर्ने भएकाले योग्य तथा अनुभवी नेपाली नागरिकहरुबाट २०८१ साल वैशाख २४ गते कार्यालय समय भित्र निम्न ठेगानामा दरखास्त आह्वान गरिएको छ ।

Comments

Back to top