नेप्से इन्ट्राडे अपडेट: ७.५१ अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.५१ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ७.५१ अङ्कले बढेर २०१३.७९ मा आएको हो। २८६ कम्पनीको ४,६८२,०६६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ७ करोड ६ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था िलमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना घुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा पिपुल्स पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९१% ले घटेको छ।

 

 

 

Comments

Back to top