नेप्से इन्ट्राडे अपडेट: १६.१७ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक १६.१७ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १६.१७ अङ्कले घटेर १९७५.५३ मा आएको हो। २९१ कम्पनीको २,३५१,०५८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८९ करोड ९५ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा पोखरा फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ५.८०% वृद्धि भएको छ भने टप लुजरमा रुरु जलविद्युत परियोजना लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९९% ले घटेको छ।

 

 

 

Comments

Back to top