नेप्से इन्ट्राडे अपडेट: ९.२५ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.२५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ९.२५ अङ्कले घटेर २०१४.०९ मा आएको हो। २९६ कम्पनीको ३,३५६,१५५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ३१ करोड ४२ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा माछापुच्छ्रे डिबेञ्चर २०८७ रहेकाे छ जसको सेयर मूल्यमा ६.१०% वृद्धि भएको छ भने टप लुजरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

 

 

Comments

Back to top