आइएमई लाइफको ३४% लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरनीहरूलाई ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको वैशाख १९ गते बसेको संचालक समतिको बैठकले २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरकोे छ ।

उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ ।

एजेन्सी

Comments

Back to top