केन्ट आर.ओ.को नयाँ वर्षे योजना सार्वजनिक

नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक ई.ओ.एल. प्रा.लि.ले ग्राहकलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको छ । केन्ट आर.ओ.ले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै “नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ” भन्ने नारासहित उक्त योजना ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले केन्टको कुनै पनि आर.ओ.मोडल को खरिदमा इलेक्ट्रिक केटल पाउनेछन् । यो ग्राहक योजना चैत्र २३, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।

एजेन्सी

 

Comments

Back to top