सिवाईसी नेपालमा रोजगारीको सुनौलो अवसर

 सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुमा रही काम गर्नका लागि ११ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत, कनिष्ठ अधिकृतपदहरुमा कर्मचारी माग गरेको हो । कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएका, व्यक्तिगत सवारी साधन तथा सवारी चालक अनुमति पत्र भएकालाई विदेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top