कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, आवेदन दिन ३ दिन बाँकी

 कामना सेवा विकास बैंकले माग गरेको विभिन्न पदहरका लागि दरखास्त पेश गर्ने फागुन २८ गते अन्तिम दिन रहेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट रिलेसनसिप म्यानेजर, सर्भिस म्यानेजर, सेमी क्वालिफाइड सिइए, आइटी, लेगल डिपार्टमेन्ट र कन्ट्रयाक्चुअल स्टाफका लागि दरखास्त आव्हान गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top