नेप्से इन्ट्राडे अपडेट: बढ्यो सेलिङ्ग प्रेसर
कारोबार खुलेको केहि समयमा ११ अंकले बढेको नेप्से अहिले १ बजे सम्ममा ३८ अंकले घटेर नेप्से परिसूचक २५०० को नजिक आएको छ। कारोबार भने अति साँघुरिदै गएको छ । २ घण्टामा करिब १ अर्बको मात्र भएको छ। सर्वाधिक कारोबार भएको पांचथर पावर कम्पनि ३.८ प्रतिशतले घटेर खरिदबिक्री भएको देखिन्छ। त्यस्तै, भर्खरै आईपीओ लिस्टेड भएर कारोबार भईरहेको इमर्जिङ्ग पावर कम्पनि भने ३% ले वृद्धि भएको छ।
समग्रमा हेर्दा आज बजारमा सेलिङ्ग प्रेसर देखिएको छ।
Comments