नेप्से प्रिओपन सेसन अपडेट, २.५ अंकको गिरावट

आज बुधबार सेयरबजारको प्रिओपन सेसनमा १२८६ कित्ताको खरिदबिक्री भएको छ। करिब १० लाखको कारोबार हुँदा नेप्से परिसूचक २.५ अंकले झरेको छ।

धेरै जसो हाइड्रोपावरको सेयर बढेर कारोबार भएका छन् भने नेपाल लाईफ इन्स्योरेन्सको २१० कित्ता सर्वाधिक कारोबार हो।

Comments

Back to top