सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवामा दर्खास्तको आव्हान

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतका स्वास्थ्य सेवा कार्यालयहरूमा लोकसेवा आयोगले विभिन्न रिक्त पदका लागि प्राविधिक कर्मचारी सेवा करार नवौं तहको स्वास्थ्य सेवा विवरण अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुलाई  यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशमा दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Comments

Back to top