नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह (निमावि) शिक्षकको दरबन्दी

पशुपति क्षेत्र विकास कोषबाट सञ्चालित यस विद्यालयका लागि निम्न माध्यमिक तह (निमावी) शिक्षक पदमा पदपूर्ति  गर्नुपर्ने योग्य नेपाली नागरिकले  आफ्नो नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र र आफ्नो फोटोको एक प्रति संलग्न गरि  ३० दिनभित्र विद्यालयमा निवेदन दिन यो सूचना प्रकाशित गरिएको छ ।

Comments

Back to top